Skip to content
info@shikshyasanjal.com Suggest an institution →
Shiksha Link

College

Latinath Campus,Marma, Darchula

Marma-4, Darchula

Established
2007
Ownership
Private

About

लतिनाथ क्याम्पस मार्मा, दार्चुला मार्माली जनताहरूको व्यापक जनसहभागिताबाट मिति २०६९ सालमा स्थापित मुनाफा रहित सामुदायिक क्याम्पस हो । त्रि.वि. बाट सबन्धन प्राप्त यस क्याम्पसल शिक्षा शास्त्र संकाय, अन्तर्गतको वि. एड. कार्यक्रम संचालन गर्दै छ । विगत १२ वर्ष यता शिक्षाको गुणस्तर कायम राख्य सयको संख्यामा योग्य जनशक्ति उत्पादन गर्न सफल यस क्याम्पसले गुणस्तरियतालाई सुनिश्चित गर्दै अगामी दिनहरुमा पनि समय सुहाउदो सैनिक वातावरण दिने प्रतिवद्धता व्यक्त गर्दछु ।...

We illuminate minds and empower futures. Committed to excellence, we nurture talent, foster creativity, and instill ethical values. Through innovative education we shape compassionate leaders and lifelong learners, making a positive impact in society and beyond.

लतिनाथ क्याम्पस मार्मा, दार्चुला मार्माली जनताहरूको व्यापक जनसहभागिताबाट मिति २०६९ सालमा स्थापित मुनाफा रहित सामुदायिक क्याम्पस हो । त्रि.वि. बाट सबन्धन प्राप्त यस क्याम्पसल शिक्षा शास्त्र संकाय, अन्तर्गतको वि. एड. कार्यक्रम संचालन गर्दै छ ।

लतिनाथ क्याम्पस नेपालको दार्चुला जिल्लाको लतिनाथमा अवस्थित एउटा सामुदायिक स्वामित्वको क्याम्पस हो। यो त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ र नेपालको विश्वविद्यालय अनुदान आयोग (UGC) बाट मान्यता प्राप्त छ। यसले शिक्षा संकायमा चार वर्षको स्नातक डिग्री कार्यक्रमहरू प्रदान गर्दछ जस्तै शिक्षा स्नातक (बीएड)। यसले यस क्षेत्रमा उत्कृष्ट नतिजासहित उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ र आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई छात्रवृत्ति सहयोग पनि प्रदान गर्दछ।

The organization's purpose explains its existence and briefly outlines the organization's fundamental aim. The aims of Latinath Campus are to

The vision is the long-term vision of the firm that its stakeholders desire to see. Latinath Campus's goal, according to the Campus Restructuring Plan 2080, is;